ujyaalotv.com - Ujyaalo Online:: Nepal News, Nepali Samachaar

Description: Catch all the latest News from Nepal on Ujyaalo, Nepal's largest, independent radio network and news portal for Nepali news on the most recent stories, breaking news, national, international, politics, business, society, sports, arts, entertainment, science, technology, health, environment, agriculture and multimedia.

Example domain paragraphs

रासायनिक मल, चारा परिशिष्ट, प्रिट्जेल र सुख्खा छालाको लागि प्रयोग गरिने लोशन वा क्रीममा के समानता छ होला ? तपाईंलाई यो प्रश्नमा अचम्म पनि लाग्न सक्ला तर समानता छ, त्यो के भने तिनीहरू सबैमा युरिया हुन्छ । विस्तृतमा

आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तरभागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ । विस्तृतमा

गाउँमा ढुङ्गा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् । दशक अगाडिसम्म निकै रमाइलो थियो धम्जा गाउँ तर अहिले बसाइँसराइका कारण चहलपहल हराउन थालेको छ । विस्तृतमा