swasthyanews.com - Swasthya News | SwasthyaNews.Com Nepal's Leading Health News Portal

Description: Nepal's Leading Health News Portal

blog (28794) technology (15929) sports (14211) entertainment (10341) world (4273) politics (4018) society (2046) health news (117) online nepali news (3) nepal's health news (1)

Example domain paragraphs

तात् तातो डायबेटिजको बिरामीले बेग्लै खाना खानु जरुरी छैन कोभिड-१९ को डरले बेसार, मेथी, भिटामिन डी लगायतका औषधिको सेवनबाट निम्तिएको अर्को जटिल समस्या मुटुको स्वास्थ्यको लागि उपयोगी तीन प्राकृतिक उपचार कर्मचारीमा कोरोना देखिएपछि काठमाडौंबाट श्रम स्वीकृति बन्द सेनिटाइजरमा विषाक्त रसायन भेटिएपछि नौ उद्योगका उत्पादनमा प्रतिबन्ध

सुगर, डाइभिटिज, मधुमेह र चिनीरोग सबैलाई एउटै नामले चिनिन्छ । यसलाई सामान्य भाषामा बुझ्दा शरीरमा चिनीको मात्रा धेरै देखिनु हो । तर, चिनीको मात्रा बढी देखिनु भनेको शरीरमा चिनीको मात्रा बढी भएको होइन कि हाम्रो शरीरमा इन्सुलिनको मात्रा कमी भएको हो र रगतमा भएको चिनी शरीरको अंगहरुमा नपुग्नु हो।

मुम्बईको अपोलो एन्ड फोर्टिस हस्पिटलकी इण्डोक्राइनोलोजिष्ट डा. तेजर लाथिया कसरी टाइप-२ मधुमेहका बिरामीमा भिटामिन डीको विषाक्तता (टक्सिसिटी) भइरहेको छ भन्ने विषयमा पछिल्ला केही दिनयता अचम्ममा परेकी छन्।