newskarkhana.com - News Karkhana - The Largest Private News Agency Of Nepal

Description: News Karkhana is one of the largest private news agencies of Nepal, operated by Scroll Media Pvt. Ltd. It's head office is located in Kathmandu, the capital city of Nepal.

news (24611) news portal (87) news agency (35) news agencies (11) news agency in nepal (1) news agencies in nepal (1) nepal top news agency (1)

Example domain paragraphs

वासिंगटन डिसी, १२ भदौं । अमेरिकी प्रहरीले पूर्व नौसेना अधिकारीलाई पक्राउ गरेपछि अमेरिकामा हलचल मच्चिएको छ ।    कारण हो,  प्रहरीले पक्राउ गरेका पूर्व अफिसर पाकिस्तानको एबोटाबाद सहरमा प्रवेश गरी आतंकवादी ओसामा बिन लादेनलाई मार्ने अभियानमा संलग्न थिए।    न्युयोर्क टाइम्सका अनुसार  रोबर्ट ओनिल नामका पूर्व नौसेना अधिकारीलाई मदिराको प्रभावमा अव्यवस्थित आचरणको आरोपमा टेक्सास शहरवाट पक्राउ गरिएको थियो।   समाचार अनुसार ४७ वर्षीय रोबर्ट जे ओनिललाई बुधवार फ्रिस्कोमा मुद्दा दर्ता भएपछि पक्राउ गरिएको थियो। तर, नील पक्रा

काठमाडौ, ११  भदौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ तथा युरोपियन युरो एकको खरिद दर १४२.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.१७ रुपैयाँ रहेको छ ।   अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८४ रुपैयाँ , क्यानेडियन डलर एकको ख

बैंग्लोर, ९ भदौं । प्रधानमन्त्री नरेन्द्र मोदीले इसरोका वैज्ञानिकहरूलाई भेटेर चन्द्रयान–३ मिशनको सफलताको लागि बधाई दिएका छन् ।   सो क्रममा वैज्ञानिकहरूलाई सम्बोधन गर्दै मोदीले धेरै ठूला घोषणाहरू गरेका छन्, जसमध्ये एउटा अनुसार चन्द्रयान–३ मिशनको ल्यान्डर विक्रमले छोएको ठाउँलाई अबदेखि ‘शिव शक्ति पोइन्ट’ भनेर चिनिनेछ। यसका साथै पीएम मोदीले  ‘तिरंगा प्वाइन्ट’ र  ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने घोषणा पनि गरेका छन् ।   यस नामकरणको कारण स्पष्ट गर्दै प्रधानमन्त्रीले अन्तरिक्ष अभियानको ‘टच डाउन पोइन्ट’लाई नाम दिने