bihanikotara.com - Bihanikotara – बिहानीको तारा

Example domain paragraphs

बिहानीको तारा

२४ बैशाख २०८० जुम्ला ।  जुम्लाका तीन जना हिमपहिरोमा परेर बेपत्ता भएका छन् ।  उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा शनिबार बेपत्ता भएको अध्यक्ष बोहोराले बताए । जुम्लाको पातारासि गाउँपालिका २ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की

२४ बैशाख २०८० काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । राष्ट्रियसभाको १४ औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो