arghakhanchibulletin.com - अर्घाखाँचीबुलेटिन

Description: news, arghakhanchi news , News Portal from Nepal, Political News, Social, Sport, Economy, Business, Entertainment, Video, Interviews -Arghakhanchibulletin

video (50654) business (46375) sport (22745) entertainment (10236) social (7796) economy (1297) political news (324) news portal from nepal (4) interviews - arghakhanchibulletin (1)

Example domain paragraphs

जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको छ ।

 मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान २ निवासी ३५ बर्षिय पदम बेल्बासे ,७२ बर्षिय पिताम्बर भुसालको पाल्पाबाट रिफर गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने ५२ बर्षिय घनश्याम बेल्बासे र ३६ बर्षिय माधब बेल्बासेको कृर्तिपुर अस्पताल काठमाडौमा उपचारको क्रममा मृत्यु भएको हो ।  

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।